ताइवान मामिलामा तनाब बढ्दै गएपछि चीनले रद्द गर्‍यो चीन-जापान विदेशमन्त्री स्तरीय वार्ता

ताइवान मामिलामा अमेरिका र चीनबिच बढ्दो तनाबका बीच चीनले विदेश मन्त्रीको जापानी समकक्षीसँगको भेटवार्ता रद्द गरेको छ। कम्बोडियामा आयोजना भएको दक्षिण-पूर्वी एसियाका देशहरुको संगठन आसियनमा सहभागी हुन कम्बोडिया पुगेका चिनियाँ विदेशमन्त्री वाङ यी र जापानका विदेश मन्त्रीसँग साइडलाइनमा वार्ता गर्ने कार्यक्रम तय भएको थियो। तर, ताइवानको विषयलाई लिएर जी-७ र…