विप्लव नेतृत्व नेकपाका पोलिटब्युरो सदस्य ललितपुरबाट पक्राउ

विप्लव नेतृत्वको नेकपा पोलिटब्युरो सदस्य मोहन कार्की ‘जीवन्त’ पक्राउ परेका छन्। शुक्रबार साँझ ललितपुरको बालकुमारीस्थित कोठाबाट उनलाई पक्राउ गरेको उनको पारिवारिक स्रोतले जनाएको छ।

सम्बन्धित सामग्री

देउवा–ओली गठबन्धनविरुद्ध माओवादी एक हुने विप्लप नेताहरुको उद्घोष

विप्लव नेतृत्व नेकपा नेताहरूले ठुलो बलिदान र त्यागबाट आएको परिवर्तनलाई उल्ट्याउने षड्यन्त्रसहित भएको काग्रेस–एमालेको गठबन्धन विरुद्ध सबै माओवादीले एक भएर मुकाबिला गर्ने उद्घोष गरेका छन्।

नेकपा विप्लव निकट विद्यार्थी नेता कांग्रेसमा प्रवेश

बासुदेव शर्मा, जाजरकोट । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्व नेकपा माओवादीका भातृ संगठन अखिल क्रान्तिकारी विद्यार्थी संगठनका सचिवालय सदस्य, कर्णाली प्रदेश संयोजक प्रेम बहादुर शाही नेपाली कांग्रेसमा प्रवेश गर्नु भएको छ । नेपाली कांग्रेस जाजरकोटले बारेकोट गाउँपालिकामा आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा शाहीले कांग्रेसमा प्रवेश गर्नु भएको हो  । नेपाली कांग्रेस जाजरकोटले बिहीबार बारेकोटमा […]