भातृ संगठन वाईसीएललाई फौजको रुपमा प्रस्तुत हुन प्रचण्डको निर्देशन

नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टीको भ्रातृ संगठन वाईसीएललाई फौजको रुपमा प्रस्तुत हुन निर्देशन दिएका छन्।