माघीका सुन्दरीहरु, तस्बिरमा हेर्नुहोस्

बिहीबार माघे सङ्क्रान्ति अर्थात माघी पर्व मनाइएको छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति अर्थात माघ १ गते मकर (माघे) सङ्क्रान्तिका नाममा वैदिक सनातन हिन्दू धर्मावलम्बीले सनातनदेखि कूल परम्परामा चलेको चलनअनुसार यो पर्व मनाउँछन् । यस्तै थारु समुदायले वर्षभर विभिन्न कामको नेतृत्व गर्ने गाउँको अगुवालगायत विभिन्न पदको चयन लोकतान्त्रिक विधिबाट आजैदेखि गर्छन् । यो समुदायमा आज गरिएको सहमति अकाट्य हुने मान्यतासमेत छ ।  माघ १ गते स्नानको विधि भने सबै क्षेत्र एवं जातिका मानिसमा समान रुपमा रहेको पाइन्छ । बिहानै...

सम्बन्धित सामग्री

यस्तो छ तरकारी र फलफूलको आजको बजार भाउ [हेर्नुहोस् सूची]

यस्तो छ कालीमाटी तरकारी तथा फलफूल बजारमा तरकारी र फलफूलको आजको बजार भाउ [हेर्नुहोस् सूची]

यस्तो छ तरकारी र फलफूलको आजको बजार भाउ [हेर्नुहोस् सूची]

यस्तो छ कालीमाटी तरकारी तथा फलफूल बजारमा तरकारी र फलफूलको आजको बजार भाउ [हेर्नुहोस् सूची]