नेपालगञ्ज । नेपालगञ्जस्थित भेरी अस्पतालको क्वाटरमा निसास्सिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ । क्वाटरमा बसेका कार्यालय सहयोगी धनप्रसाद भट्टराई र उनका परिवारका सदस्यहरुको मृत्यु भएको हो । निसास्सिएर घाइते भएका ३ जनाको उपचार भईरहेको छ । मृत्यु हुनेमा कालीकोटको खाडाचक्रका धनप्रसाद भट्टराई, उनकी आमा कोकिला भट्टराई, दिदी नन्दकली र भट्टराइका तीन महीनाका छोरा […]