प्रदेश स्तरीय आप्रवासी हकहित सञ्जाल गठन

सर्लाही – प्रदेश दुईबाट वैदेशिक रोजगारीमा आबद्ध कामदारहरुले प्रदेश स्तरीय आप्रवासी हकहित सञ्जाल गठन गरेका छन् । आफ्ना हकहितका लागि १७ जना पदाधिकारीसहितकाे प्रदेश स्तरीय सञ्जाल गठन गरेका हुन् । वैदेशिक रोजगारीमा काम गरि नेपाल फर्केका र वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारहरुको परिवारको संलग्नतामा सञ्जाल गठन गरिएको हो । वैदेशिक रोजगारीलाई शोषणरहित बनाउनु संगठनको मुख्य उद्येश्य रहेको बताइएको छ । यस्तै वैदेशिक रोजगारीमा जाने युवाहरुलाई सुसूचित गर्ने, ठगी तथा समस्यामा परेका प्रवासी नेपालीहरुलाई न्यायमा ...