जुम्लामा जीप दुर्घटना, मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला खलङ्गा देखि तातोपानी ८ स्थित जनजागृति मावि ताम्ती मतदान केन्द्रतिर निर्वाचन सामग्री बोकेर जाँदै गरेको बोलेरो जीप दुर्घटना भएको छ । भे १ च २१८८ नम्बरको जीप तातोपानी ४ रावतबाडामा एक्कासि अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । जीप सडकदेखि २० मिटर तल खसेको छ ।दुर्घटनामा मतदान केन्द्रमा खटिएका मतदान अधिकृत हरिप्रसाद देवकोटा, सहायक मतदान अधिकृत आदीप्रसाद न्यौपाने, नेपाल प्रहरीका सई सीताराम दराई, सहायक हवलदार सुरज चन्द, प्रहरी जवान राजेन्द्र विष्ट र एकजना कार्यालय सहयोगी घाइते भएका छन्

सम्बन्धित सामग्री

सुर्खेतमा जिप दुर्घटना हुँदा ६ जना घाइते

काठमाडौं – सुर्खेतमा जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । सुर्खेतको बराहताल गाउँपालिका -८ दमारे नजिकै शनिबार राति जीप दुर्घटना हुँदा ६ जना घाइते भएका हुन् । जिपमा सवार १० जना मध्ये ६ जना घाइते भएका र १ जनाको अवस्था गम्भीर रहेको प्रहरी चौकी बांगेसिमलले जनाएको छ । घाइतेमध्ये ३ जनाको सुर्खेत जिल्ला […]

जुम्लामा जीप दुर्घटना,मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला खलंगादेखि तातोपानी ८ स्थित जनजागृती मावि ताम्ती मतदान केन्द्र तिर निर्वाचन सामाग्री बोकेर जॉदै गरेको बोलेरो जीप दुर्घटना भएको छ।...

गुल्मीमा जीप दुर्घटना : ६ जना घाइते

गुल्मी । गुल्मीमा जीप दुर्घटना हुँदा छ जना घाइते भएका छन् । सोमबार बुटबलबाट शान्तिपुरतर्फ जाँदै गरेको लु १ ज १४१५ नम्बरको जीप अनियन्त्रित भई सत्यवती गाउँपालिका –६ स्थित रुद्रावेणी–वामी सडक खण्डमा पल्टिएको थियो । दुर्घटनामा परि बाग्लुङको बाटाकाचौर गाउँपालिका –३ निवासी ४७ बर्षिया खुमादेवी काउछा, सोही स्थानकै २५ बर्षिया चन्द्रकला काउछा, २२ बर्षया दिपिका […] The post गुल्मीमा जीप दुर्घटना : ६ जना घाइते appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बझाङमा जीप दुर्घटना : मृतकको संख्या ७ पुग्यो, ६ जना घाइते

बझाङमा बुधबार भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ जना पुगेको छ । मष्टा गाउँपालिका १ तुफानडाँडा नजिकै जीप दुर्घटना हुँदा ७ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै दुर्घटनामा  ६ जना घाइते भएका छन् ।बुधबार साढे ४ बजे मष्टा गाउँपालिका १ डुग्रीबाट भातेखोला जाने क्रममा सु.प.प्र.००१ च ११७ नम्बरको जीप दुर्घटना भएको हो । जीप दुर्घटना भई सडक भन्दा झण्डै ३ सय मिटर तल खसेको थियो ।दुर्घटनामा मृत्यु भएकामध्ये ४ जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी जागेश्वर भण्डारीले

जाजरकोटमा जीप दुर्घटना हुँदा ६ जना घाइते

जाजरकोट । जाजरकोट छेडागाडमा मङ्गलवार बिहान जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। कर्णाली प्रदेश ००१ च ०३४४ नम्बरको जीप अनियन्त्रित भई सडकदेखि तल खस्दा दुर्घटना भएको हो। छेडागाड नगरपालिका –२ घट्टे खोला नजिक जीप दुर्घटना भएको हो। छेडागाड –१ साल्मतर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। जीप कृष्ण बहादुर […]

जन्ती बोकेको जीप दुर्घटना, ६ जना घाइते

सल्यान, असार ५ । सल्यानमा जन्ती बोकेको जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । बनगाड कुपिण्डे नगरपालिका ४ देउलीमा भे १ ज १०२१ नम्बरको जीप शनिबार राति दुर्घटनामा परेको हो । दुर्घटनामा बनगाड कुपिण्डे नगरपालिका ४ देउलीका मोतिलाल बुढा, मन बुढा, सहदेव बुढा, चित्रबहादुर बुढा, हरिमाया बुढाथोकी र गोपाल बुढा घाइते भएका छन् […]

जीप दुर्घटना हुँदा ६ जना घाइते

दाङमा जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यलयका अनुसार   ३ च ८८० नम्बरको जीप  लमही नगरपालिका वडा नम्वर ३ र ४ काे सिमाना पर्ने पुलमा  ठोक्किदा दुर्घटना भएको हो ।घाइते हुनेमा लमहीका स्थानीय रहेका छन्। घाइते हुनेमा लमही नगरपालिका वडा नम्बर २ बरुवा गाउँका २८ वर्षीय प्रदीप चौधरी, वडा नम्बर ५ कोलही बस्ने २५ वर्षीय विनोद चौधरी, वडा नम्बर ५ रातो डाँडा निवासी बस्ने वर्ष १८ वर्षीया आकृति पाण्डे, सोही ठाउँ बस्ने वर्ष २० कि सृजना सुनार, लमही बजार निवासी ३७ वर्षीय भानु

लमजुङमा जीप दुर्घटना : तीन जनाको मृत्यु, ६ जना घाइते

लमजुङ- लमजुङको मर्स्याङ्दी  गाउँपालिका–८ भुस्मे नजिकै कालिमाटीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् । मर्स्याङ्दी  गाउँपालिका–९ सिम्पानीबाट वडा नम्बर ८ भुस्मे माथि पिसहिल स्टेशनतर्फ जाँदै गरेको ग १ ज ६३१७ नम्बरको जीप बिहीबार बिहान साढे १० बजेतिर दुर्घटना भएको हो । गणेश माध्यमिक विद्यालय सिम्पानीका शिक्षक र […]

गुल्मीको तम्घास नजिक जीप दुर्घटना, तीनको मृत्यु ६ जना घाइते

गुल्मीको तम्घास नजिक जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ। दुर्घटनामा ६ जना घाइते छन्। ती मध्ये ३ जनाको अबस्था गम्भीर रहेको छ । दुर्घटनामा मुसिकाेट नगरपालिका-२ जलजले बस्ने वर्ष...

म्याग्दीमा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गयो, ६ जना घाइते

म्याग्दी – म्याग्दीको मङ्गला गाउँपालिका–२, सिमलचौरको मिठौलामा हिजो बेलुका जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने ६ जना घाइते भएका छन् । ग १ ज ७६५२ नम्बरको जीप दुर्घटना हुँदा बेनी नगरपालिका–५, डडुवाकी २० वर्षीया सबिना भण्डारी र मङ्गला–१, पूर्णगाउँका १३ वर्षीय बिमल विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक विरेन्द्रराज गुरुङले बताउनुभयो । जीप दुर्घटनामा परेर पूर्णगाउँका २३ वर्षीय अनिल रसाईली, २५ वर्षीय सुदन आचार्य, ३६ वर्षीया अमृता राम्जाली, २६ वर्षीया एन्जिला भण्डारी...