रेबिजविरुद्धको खोप अब सात प्रदेशका ९ अस्पतालबाट दिइने, कुन-कुन अस्पताल छानिए ?
रेबिज लाग्न सक्ने जनावरले टोकेपछि घाउको वरिपरी सुईको माध्यमबाट लगाइने औषधि लगाएको ७ देखि १० दिनभित्र मात्र शरीरले एन्टिबडी बनाउने मन्त्री खतिवडाले बताउनुभयो ।
विश्व रेबिज दिवसको अवसरमा सुरु भएको साताव्यापी अभियानअन्तर्गत सुदूरपश्चिम प्रदेशका ९ जिल्लामा १५ हजार सामुदायिक र घरपालुवा कुकुरलाई रेविजविरुद्धको खोप लगाइएको छ । असोज ५ गतेदेखि साताव्यापी रेबिज विरुद्धको खोप लगाउने र शिक्षण संस्थामा रेबिज रोगबारे जानकारी गराउन स्कुल शिक्षाको कार्यक्रम पनि सञ्चालन गरिएको हो ।
काठमाडौँ- सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरमा रेबिज रोगको जोखिम बढेपछि रोकथामका लागि रेबिजविरुद्धको खोप अभियान थालिएको छ । रेबिज रोकथामका लागि पछिल्ला समय कैलालीमा मात्रै तीन हजारभन्दा बढी कुकुरलाई रेबिजविरुद्धको खोप लगाइएको छ । “रोगको रोकथामका लागि सचेतना कार्यक्रमसँगसँगै खोप अभियान थालिएको छ”, भेटेरेनरी अस्पताल तथा पशुसेवा केन्द्र कैलालीका प्रमुख डा. हेमराज अवस्थीले धनगढीमा आज […]