नेपालमा स्कोडा कुशाक एसयूभीको बुकिङ सुरु

स्कोडाको बहुप्रतिक्षित एसयूभी कुशाकको मूल्य भारतमा मूल्य सार्वजनिक भएलगत्तै नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले यसको बुकिङ खुला गरेको घोषणा गरेको छ । नेपालमा कुशाकलाई साउनमा सार्वजनिक गर्ने योजना बनाइएको छ । स्कोडा कुशाक ९५ प्रतिशत …

सम्बन्धित सामग्री

एसयूभी स्कोडा कुशाकको बुकिङ सुरु, मूल्य ६५ लाखसम्म पर्ने

काठमाडौं । स्कोडाको एसयूभी कुशाकको बुकिङ खुला गरिएको छ । कुशाकको भारतमा मूल्य सार्वजनिक भएलगत्तै नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले यसको बुकिङ खुला गरेको हो । कम्पनीका अनुसार नेपालमा कुशाकलाई साउनमा सार्वजनिक गरिनेछ । स्कोडा कुशाक ९५ प्रतिशत स्थानीयकरण गरेर बनाइएको एसयूभी हो । जसका कारण यसको मूल्य प्रतिस्पर्धात्मक हुने...