चितवन : ट्रक व्यवसायीले पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसंँगै ढुवानी भाडा बढाउनुपर्ने माग गर्दै आज रामनगरमा ट्रक रोकेर आन्दोलनको घोषणा गरेका छन्।सरकारले पटक-पटक डिजेलको मूल्य वृद्धि गरेको तर ६ वर्षदेखि ढुवानी भाडा यथावत् रहेकाले ढुवानी भाडा बढाउन व्यवसायीले माग गरेका हुन्।नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत रामनगरमा आज देशभरका ट्रक व्यवसायीहरुले सवारीसाधन रोकेर आन्दोलनसमेत घोषणा गरेका छन्। एक हप्ताभित्र सरकारले ढुवानी भाडा नबढाए देशभरिका ट्रक १० दिन घरमा थन्काएर आन्दोलन गर्न