काठमाडौँ- निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्यको निर्वाचनका लागि कडाइका साथ प्रस्तुत भई निर्वाचन आचारसंहिता, २०७९ कार्यान्वयनमा ल्याएको ४८औँ दिनसम्ममा डेढ सय उजुरी परेका छन् ।
आयोगबाट गठित केन्द्रीय निर्वाचन अनुगमन समितिले केन्द्र र जिल्ला स्तरमा संयन्त्र बनाई आचारसंहिताको कार्यान्वयन गर्दै आएको छ...