संघीय सरकारले मुठी कस्दा ५ प्रदेशको बजेट घट्यो

१ असार, काठमाडौं । शनिबार सातवटै प्रदेशले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गरेका छन् । बजेट विनियोजन र कार्यान्वयनमा प्रभावकारी दक्षता देखाउन नसकेका सबैजसो प्रदेशले चालु आर्थिक वर्षमा खर्च नहुने मौज्दातको ठूलो हिस्सालाई नै …

सम्बन्धित सामग्री

छ वटा प्रदेशको बजेट घट्यो कर्णालीको बढ्यो

सात वटै प्रदेशका अर्थमन्त्रीले आआफ्नो प्रदेश सभामा शुक्रबार आर्थिक २०८०/८१ का लागि दुुई खर्ब ७७ अर्ब ६१ करोड ९६६ लाख रुपियाँको बजेट प्रस्तुत गर्नुभएको छ । छ प्रदेशमा बजेट घटेर आए पनि कर्णाली प्रदेशमा भने बजेट सामान्य बढेको छ । कोशी प्रदेशले बिहीबार नै अध्यादेशमार्फत ३४ अर्ब २४ करोड ३५ लाख बजेट सार्वजनिक गरेको थियो । कुल विनियोजनमध्ये चालु खर्च १४ अर्ब ३९ करोड ६२ लाख ६६ हजार, पुँजीगत खर्च १८ अर्ब २३ करोड ४२ लाख ५२ हजार रहेको छ ।