विशेष गरी महिला तथा कुमारी युवतीहरुमा देखापर्ने यो रोगको लक्षण पनि हिस्टेरियाका रोगीहरुको जस्तै हुन्छ । रिँगटा लाग्नु, कान बज्नु टाउको दुख्नु, थर्थरी काम्नु, गर्दन टेढो हुनु, आँखाको नानी तलमाथि हुनु, बेहोश भएर लड्नु, ¥याल–पसिना आउनु, दाह्रा किट्नु, छटपटी चल्नु यस रोगका लक्षणहरु हुन् । – हुन त यो रोगले ग्रस्त विरामीलाई गाउँघरमा जुत्ता सुँघाएर […]