उत्तर कोरियाले पूर्वी सागरमा दुई ब्यालिस्टिक मिसाइल हानेकाे जेसीएसद्वारा पुष्टि

एजेन्सी । उत्तर कोरियाले पूर्वी सागरमा दुईवटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाको संयुक्त सेना प्रमुख जेसीएसले पुष्टि गरेका छन् । योनहाप न्यूजका अनुसार जेसीएसले एक अज्ञात प्रक्षेपण फायर गरेकाे पहिले नै घोषणा गरेका थिए । जापानी कोस्ट गार्डले पनि एउटा वस्तु निकालिएको र यो ब्यालिस्टिक मिसाइल भएको हुन सक्ने बताएका छन्। ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षणले […]

सम्बन्धित सामग्री

फेरी मिसाइल परिक्षण गर्दै उत्तर कोरिया

उत्तर कोरियाले फेरी ब्यालिस्टिक मिसाइल परिक्षण गर्न लागेको संकेत मिलेको जापानले जनाएको छ । जापानलाई केही रेडियो संकेत मिलेको र यसको आधारमा उत्तर कोरियाले फेरी ब्यालिस्टिक मिसाइल परिक्षण गर्न लागेको बताइएको जापानको सरकारी सुत्रले मंगलबार जनाएको छ । यद्यपि यो संकेत साधारण नभएको र भूउपग्रहको दृश्य पनि नमिलेको बताइएको छ ।