अमेजनले ठगी कम गर्न ६०० चिनियाँ ब्राण्डहरुलाई प्रतिबन्ध लगाएको छ । यसमा करिब ३ हजार विक्री अकाउन्टहरु समावेश गरिएको छ । अमेजनले द भर्जसँग कुरा गर्दै यसको जानकारी दिएको हो ।
अमेजनका अनुसार यी ब्राण्डहरुले पटकपटक जानीबुझी प्रतिबन्ध नीति समीक्षाको उल्ल्घंन गरिरहेकाले अमेजनले ती कम्पनीहरुलाई प्रतिबन्ध लगाएको हो । अनलाइन खुद्रा पसलले भिपी सिन्डी टाईसँग चीनको...