राजेश हमालले उठाए नारायणीको फोहोर

अभिनेता राजेश हमालले नवलपरासी पूर्वको देवचुली नगरपालिका १७ स्थित नारायणी नदी किनारको सरसफाईमा गरेका छन् । उनी सोमबार बिहान ७ बजेदेखि ९ बजेसम्म हमालले नदी किनारमा जम्मा भएका प्लास्टिकजन्य र दाहसंस्कार गर्दा फ्याँकिएका लुगासहितका फोहोरमैला सरसफाइ र व्यवस्थापन गरेका हुन् ।स्थानीय सिसवार चितवन टाइगर रिसोर्टले आयोजना गरेको नदी किनार सरसफाइ कार्यक्रममा अभिनेता हमालसहित स्थानीय समेत जुटेका थिए । कार्यक्रममा हमालले स्थानीय संस्था, ब्यवस्थापन समितिहरुलाई पनि नदी किनारको नियमित सरसफाईमा सक्रिय हुन आग्रह ग

सम्बन्धित सामग्री

उप–महानगरको फोहोर बोक्ने गाडीमा जिपीएस

धनगढी।  धनगढी उपमहानगरपालिकाले नगरमा फोहोर बोक्ने गाडीमा जीपीएस प्रणाली जडान गरेको छ। यो प्रणाली जडान भएसँगै अब नगरका मानिसले फोहोर बोक्ने गाडी आफ्नो घर नजिक आइपुगेको आफ्नो मोबाइल मार्फत नै थाहा पाउने भएका छन्। उपमहानगरपालिकाको तर्फबाट दुईओटा ट्रयाक्टरमा जीपीएस जडान गरिएको धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले बताउनुभयो। उहाँका अनुसार उपमहानगरपालिकाको तर्फबाट दुईओटा ट्राक्टरमा जीपीएस […]

यार्सागुम्बा पाटनको पाँच प्रतिशत मात्र फोहोर संकलन

सुर्खेत : डोल्पामा रहेका ५० भन्दा बढी यार्सागुम्बा पाटनमा अझै भारी मात्रामा फोहोर रहेको सरोकारवाला संस्थाले जनाएको छ। विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ) का अनुसार १० वटा पाटनको सामान्य मात्राको फोहोर संकलन भएको हो।अझै भारी मात्रामा फोहोर संकलन बाँकी रहेको डब्लूडब्लूएफ नेपालका रिसर्च एण्ड फिल्ड प्रोग्राम अफिसर चन्द्रजंग हमालले जानकारी दिए।  शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको समन्वयमा डब्लूडब्लूएफ नेपालको सहयोगमा आमा समूह र नेपाली सेनाले फोहोर निकालेका थिए। यार्सागुम्बा संकलनकर

https://www.onlinekhabar.com/2020/06/869728

रुकुममा भएको घटनापछि नेपाली चलचित्रका कलाकारले यस बिषयमा आवाज उठाइरहेका छन् । केही कलाकारहरुले भिडियो मार्फत नै यो बिषयमा बोलेका छन् । नायक राजेश हमालले जातियताको नारा उचालेर फोहोर राजनीति भएको बताएका थिए । यस्तै, नायिका …