संघ र प्रदेशको निर्वाचन अघि कुनै पनि पार्टीसँग एकता हुँदैन: अध्यक्ष नेपाल

कैलाली । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संघ र प्रदेशको निर्वाचन अघि कुनै पार्टीसँग पनि एकता नहुने बताउनु भएको छ । धनगढीमा आज (सोमबार) बिहान स‌ञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष नेपालले यस्ताे बताउनुभएकाे हाे । अहिले कुनै पार्टीसँग पनि एकता नगरिने उहाँकाे भनाइ छ । केही दिनअघि नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्र […]