थापालाई उपनिर्वाचनमा उम्मेदवार बनाउने एमालेको निर्णय

नेकपा (एमाले) स्थायी कमिटी बैठकले वाग्मती प्रदेशबाट राष्ट्रिय सभाको रिक्त सिटका लागि हुन लागेको उपनिर्वाचनमा रामबहादुर थापालाई नै उम्मेदवार बनाउने निर्णय गरेको छ ।

सम्बन्धित सामग्री

राष्ट्रिय सभा उपाध्यक्षमा घिमिरेलाई उम्मेदवार बनाउने एमालेको निर्णय

राष्ट्रिय सभाकाे उपाध्यक्षमा एमालेले सांसद विमला घिमिरेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

सुवास नेम्बाङलाई राष्ट्रपति उम्मेदवार बनाउने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेले तत्काल सरकारबाट तत्कालनबाहिरिने निर्णय गरेको छ । आज बिहान ललितपुरस्थित पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकले सरकारबाट तत्काल नबाहिरिने निर्णय गरेको हो ।एमालेले राष्ट्रपतिमा एमालेबाट सुवास नेम्वाङलाई उम्मेदवारको रुपमा अगाडि सारेर पुस १० को सहमति पालना गर्न पहल गर्ने निर्णय भएको प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बताए ।

सुदूरपश्चिममा उपसभामुखमा कोइलीदेवीलाई उम्मेदवार बनाउने एमालेको निर्णय

कैलाली । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिममा उपसभामुख नलिने भएको छ । सत्तारूढ गठबन्धनले उन्मुक्ति पार्टीलाई उपसभामुख प्रस्ताव गरेपनि रेशम चौधरीको रिहाइ लगायतका मुद्दा सम्बोधन नभएसम्म कुनै लाभको पद नलिने जनाएको छ । उन्मुक्तिले उपसभामुख नलिएपछि सत्तारूढ गठबन्धनभित्र एमालेलाई दिने समझदारी बनेको छ । सोहीअनुसार एमालेले समानुपातिक प्रदेशसभा सदस्य कोइलीदेवी चौधरीलाई उपसभामुखको उम्मेदवार बनाउने भएको हो […]

ताप्लेजुङमा योगेश भट्टराईलाई उम्मेदवार बनाउने एमालेको निर्णय

काठमाडौं, २१ असोज । नेकपा (एमाले) ले ताप्लेजुङमा सचिव योगेश भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । एमाले १० भाइलाई अध्यक्ष ओलीले पेलान गरेको अवस्थामा भट्टराईलाई भने टिकट दिएका छन् । यसअघि भीम रावललाई एमालेले टिकट दिने भनेको थियो । तर, अन्तिममा अध्यक्ष ओलीकै आग्रहमा रावललाई उम्मेदवार नबनाउने निर्णय भएको छ । पछिल्लो सचिव भट्टराई […]

सरावगीलाई वीरगञ्जको मेयरमा उम्मेदवार बनाउने एमालेको निर्णय

काठमाडौँ– नेकपा एमालेले वीरगञ्ज महानगरपालिकाको मेयरमा विजय सरावगीलाई उम्मेदवार बनाएको छ । शनिबार बसेको पार्टीको सचिवालय बैठकले सरावगीलाई मेयर बनाउने निर्णय गरेको हो । सरावगी बहालबाला मेयरसमेत हुन् । उनी हालै जनता समाजवादी पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका थिए । एमालेले मेयरको उम्मेदवार तय गरे पनि उपमेयरको टुंगो लगाएको छैन ।

हेटौंडाको मेयरमा पौडेल र उपमेयरमा काफ्लेलाई उठाउने एमालेको निर्णय

नेकपा एमालेले हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा अनन्त पौडेललाई उम्मेदवार बनाउने भएको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि महानगरपालिका र उपमहानगरपालिकाको उम्मेदवार छान्न बसेको एमालेको सचिवालय बैठकले बागमती प्रदेशको एकमात्र उपमहानगरपालिकाको मेयरमा पौडेललाई उठाउने निर्णय गरेको हो ।पौडेल संविधानसभा सदस्यसमेत हुन् । २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा पौडेल मकवानपुरको निर्वाचन क्षेत्र नम्वर ३ बाट निर्वाचित भएका थिए । त्यसयता संसदीय राजनीतिमा अवसर नपाएका पौडेल पार्टीको आ

रामबहादुर थापालाई नै राष्ट्रिय सभाको उम्मेदवार बनाउने एमालेको निर्णय

नेकपा एमालेले रिक्त राष्ट्रिय सभाको सदस्य पदमा रामबहादुर थापा बादललाई नै उम्मेदवार बनाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बसेको स्थायी कमिटी बैठकले बादललाई उम्मेदवार बनाउने निर्णय गरेको एक नेताले जानकारी दिए । उम्मेदवारी दिने तय भएपछि बादल हेलिकप्टर चढेर हेटौंडा पुगेका छन् । जेठ ६ गते हुने निर्वाचनका लागि आज उम्मेदवारी मनोनयन गर्ने निर्वाचन कार्यक्रम छ ।  बाग्मती प्रदेशबाट राष्ट्रिय सभामा निर्वाचित बादल माओवादी त्यागेर एमालेमा लागेपछि उनको सांसद पद गुमेको थियो । नेपाली कांग्रेस ...