ट्रक र माइक्रोबस ठोक्कियो, आधा दर्जन घाइते

दाङ। दाङमा ट्रक र माइक्रो बस एकआपसमा ठोकिदा आधा दर्जन यात्रु घाइते भएका छन् ।  अमिलिया तुलसीपुर सडकखण्डको दमारगाउँमा एको…

सम्बन्धित सामग्री

तनहुँमा ट्रक र माइक्रोबस ठोक्किँदा एक महिलाको मृत्यु

तनहुँमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् । आँबुखैरनी गाउँपालिका-२ मार्की चोकमा बिहीबार भएको सवारी दुर्घटनामा स्याङजाको हरिनास गाउँपालिका–२ की ५५ वर्षीया लालुमाया थापाको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको जिल्ला अस्पताल चितवनमा उपचारको क्रममा मृत्यु भएको हो । आँबुखैरेनीबाट डुम्रेतर्फ जाँदै गरेको बा३ख २७ १६ नम्बरको माइक्रो बस सोही दिशातर्फ जाँदै गरेको ना ७ख २४७८ नम्बरको ट्रकको पछाडि ठोक्किएको थियो । घाइतेमध्ये एकजनाको चितवन कलेज अफ मेडिकल साइन्स अस्प

काभ्रेमा माइक्रो र ट्रक ठोक्किँदा, ५ घाइते

इकमान लामा  काभ्रे : काभ्रेमा माइक्रोबस (हाईस) र मालवाहक ट्रक एकआपसमा ठोक्किएर दुर्घटना हुँदा ५ जना घाइते भएका छन्। झापाबाट काठमाडौँतर्फ आउँदै गरेको बा ४ ख ४१८७ माईक्रोबस र काठमाडौबाट धुलिखेलतर्फ जाँदै गरेको प्रदेश नं. ३–०३–००१ ख ०१९४ नम्बरको मालवाहक ट्रक बिहीबार जिल्लाको धुलिखेल नगरपालिका–३ स्थ...

बाँकेमा माइक्रोबस र ट्रक ठोक्किदा ४ जनाको मृत्यु

काठमाडौं । बाँकेको राप्ती सोनारी गाउँपालिकामा ट्रक र माइक्रो बस ठाक्किएर चार जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । घाइतेहरूको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । ...

चितवनको चुम्लिङटारमा ट्रक र माइक्रोबस ठोक्किदा तीन जनाको मृत्यु, ९ जना घाइते

काठमाडौँ ।  चितवनको इच्छाकामना गाउँपालिका ३ चुम्लिङटारमा माइक्रोबस र ट्रक एकापसपमा ठोक्किँदा तीनजनाको मृत्यु भएको छ।   शुक्रबार बिहान करिब ७ः३० बजे चुम्लिङटारको पानीधारास्थित सडकखण्डमा पोखराबाट काठमाण्डौँ आउँदै गरेको ग १ ख ७६९२ नम्बरको ...

धादिङमा माइक्रोबस र ट्रक ठोक्किँदा एकको मृत्यु, ७ घाइते

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका वडा नं ६ जहरेमा माइक्रो र ट्रक एक आपसमा ठोक्किँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा गोरखा घर भएका सुजित श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ। घटनामा ७ जना घाइते भएका छन्।