परराष्ट्रले भन्यो-भारतीय सेनाको अग्निपथ कार्यक्रमअन्तर्गत गोर्खा सैनिकको भर्तीबारे निर्णय चुनावअघि हुँदैन्

काठमाडौं, ३० भदौ । परराष्ट्र मन्त्रालयले भारतीय सेनाको अग्निपथ कार्यक्रमअन्तर्गत गोर्खा सैनिकको भर्तीसम्बन्धी निर्णय चुनावअघि नहुने स्पष्ट पारेका छन् । आज (बिहीबार) नियमित पत्रकार सम्मेलनमार्फत परराष्ट्रयले यस्तो जनाएको हो । मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले अहिले उक्त विषय थाती राखिएको बताएकी छिन् । भारतीय सेनाध्यक्ष मनोज पाण्डेले नेपालले निर्णय नगरे नेपालीलाई छुट्याइएको अग्निपथ भर्ती तत्काललाई फिर्ता […]