पोखरामा अन्तर्राष्ट्रिय उडानको माग

होटल संघ पोखरा नेपालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट तत्काल अन्तर्राष्ट्रिय उडान संचालनको माग गरेको छ। शनिबार पोखरामा संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्रिप्रसाद पाण्डेसँगको छलफल कार्यक्रममा संघले उक्त माग राखेको हो।

सम्बन्धित सामग्री

पोखरामा प्याराग्लाइडिङ शुल्क बढ्यो, प्रति उडान १२ हजार

कास्कीको पोखरामा प्याराग्लाइडिङ उडानको शुल्क बढाइएको छ । हालसम्म प्रतिउडान रु आठ हजार पाँच सय शुल्क तिर्दैआएकामा अबदेखि रु १२ हजार तिर्नुपर्ने भएको छ । नेपाल हवाई खेलकुद संस्थाले प्याराग्लाइडिङ उडानको दररेट वृद्धि गरेको हो । नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष सुनिल भट्टराईले उक्त शुल्कमा बिमारकम र पाइलटको खर्चसमाहित गरिएको छ । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल …

पोखरामा अन्तर्राष्ट्रिय उडानको बाटो खुल्यो

काठमाडौं, पुस ३० । नेपालमा अन्तर्राष्ट्रिय विमानस्थल बनेको सात दशकपछि तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल तयार भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले आफ्नो वेबसाइटमार्फत एरोनटिकल पब्लिकेसन इन्फर्मेसन (एआईपी) सार्वजनिक गरेसँगै राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको उक्त विमानस्थल औपचारिक रूपमै देशको तेस्रो सुविधासम्पन्न अन्तर्राष्ट्रिय विमानस्थल बनेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७१ वर्षपछि गत जेठ […]

‘धेरै विदेशी हवाई कम्पनीले यहाँबाट उडानको चासो देखाएका छन्’

पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएको छ । सडक मार्गभन्दा पहिला हवाईमार्गले कनेक्टिङ हुँदै अघि बढेको पोखरामा करिब ४७ वर्षपछि क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुनुले पोखरेलीको सपना पूरा भएको छ । २०३२ सालदेखि पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बन्नुपर्छ भन्दै पोखरेलीहरूले जग्गा अधिग्रहण मात्र गरेनन्, पटक–पटक सडक आन्दोलन हुँदै रिले अनशनसम्मको आन्दोलन गर्नुपर्‍यो । पोखरा–१४ […]

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट रात्रिकालीन उडान हुने

१३ पुस, काठमाडौं । काठमाडौं–पोखरा रुटमा अब रात्रिकालीन उडान हुने भएको छ । यसअघि पोखरामा रात्रिकालीन उडानको सुविधा थिएन । पोखराको उडान १ जनवरी २०२३ देखि नयाँ विमानस्थलमा सर्दैछ । सो विमानस्थलबाट अब रात्रिकालीन उडान समेत हुने भएको छ । बुद्ध एयरले यो विमानस्थलमा २३ जनवरीदेखि रात्रिकालीन उडान थाल्ने गरी मिति तय गरेको हो । […]

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल उडानको अन्तिम तयारीमा

–वासुदेव पौडेल/ कृष्ण दवाडी/   पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने पोखरेली जनताको साढे चार दशकदेखिको सपना अब भने पूरा हुने अवस्थामा छ । सरकारको घोषित कार्यक्रमअनुसार अबको साढे चार महिनामा यस विमानस्थलबाट उडान हुनेछन् । घोषित योजनाअनुसार चुनौतीका रुपमा खडा भएका ल्याण्डफिल साइटलगायतका केही काम सम्पन्न भएमा आगामी सन् २०२३ को जनवरी १ देखि नवनिर्मित पोखरा […]

पोखरामा अन्तर्राष्ट्रिय उडानको अन्तिम तयारी

भौतिक संरचना निर्माण र केही उपकरण जडानको काम बाँकी नै रहे पनि नेपाल नागरिक उड्डयन प्राधिकरणले १ जनवरी २०२३ लाई विमानस्थलको व्यवसायिक उद्घाटन गर्ने गरी मिति तोकेको छ । अर्थात् अबको करिब पाँच महिनापछि पोखरामा विदेशबाट समेत सिधै उडान–अवतरण हुनेछ ।

पोखरामा प्याराग्लाइडिङ उडान व्यवस्थापनको जिम्मा हवाई खेलकुद संस्थालाई

२३ साउन, काठमाडौं । पोखरामा प्याराग्लाइडिङ उडानको स्लट व्यवस्थापनको जिम्मा नेपाल हवाई खेलकुद संस्थाले पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल हवाई खेलकुद संस्थालाई अधिकार प्रत्यायोजन गर्दै यस्तो जानकारी गराएको हो । यो प्याराग्लाइडिङ सञ्चालकहरुको संस्था हो । २० साउनमा संस्थालाई पत्र लेख्दै प्राधिकरणले पोखरामा सञ्चालन हुने प्याराग्लाइडिङ उडानका लागि हरेक उडानको स्लट व्यवस्थापन […]

व्यवसायी भन्छन्ः अल्ट्रालाइट उडानको विकल्प देउ

पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनिरहेको छ । २०२२ को जुलाई १० मा यो विमानस्थल संचालनमा आउने लक्ष्य छ । तर, पोखराको यही आकाशमा पर्यटक सयर गराउने अल्ट्रालाइट, जाइरोकप्टर, प्याराग्लाइडिङ, हटएयर बेलुनको उडान अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएसँ...

पोखरामा प्याराग्लाइडिङ शुल्क बढ्यो

कास्कीको पोखरामा प्याराग्लाइडिङ उडानको शुल्क बढाइएको छ । नेपाल हवाई खेलकुद संस्थाले प्याराग्लाइडिङ उडानको दररेट वृद्धि गरेको हो ।