सोलुखुम्बुमा एउटा घरमा आगलागी हुँदा ८ लाख रुपैयाँ बराबरकाे क्षति

सोलुखुम्बु  - सोलुखुम्बुमा एउटा घरमा आगलागी हुँदा ८ लाख रुपैयाँ बराबरकाे क्षति भएकाे छ । माप्यदुधकोशी गाउँपालिका-१ जुभिङका पवन विककाे घरमा हिजाे बेलुका आगलागी भएकाे हाे ।  जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक राम किशोर शाहले विद्युत् सर्ट भइ आगलागी भएकाे जानकारी दिनुभयाे । आगलागीबाट नगद ७५ हजार रुपैयाँसहित घरभित्र भएका सबै सामान जलेर नष्ट भएको ‍उहाँले बताउनु भयाे ।  स्थानीय र प्रहरीको सहयोगमा हिजाे बेलुका पाँच बजेतिरै आगो निभाइएकाे&nbs...

सम्बन्धित सामग्री

चट्याङ पर्दा घरमा आगलागी

हेटौँडा : मकवानपुरको बकैया गाउँपालिका–९ च्याउँच्याउँमा चट्याङ परी आगलागी हुँदा एक घरमा क्षति पुगेको छ। चट्याङले शुक्रबहादुर घलानको घरमा आगलागी भएको हो। मंगलबार बिहान १ बजे हावाहुरीसहित परेको चट्याङबाट आगलागी हुँदा घरमा रहेका अन्नपात, लत्ताकपडा गरी ८ लाख रुपैँयाभन्दा बढीको क्षति भएको वडाध्यक्ष टंकध्वज ...