मुसीकोटमा कृषि, पर्यटन, व्यापार महोत्सव सुरु

रुकुम पश्चिमको सदरमुकाम मुसीकोट खलंगामा रुकुम कृषि, पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव सुरु भएको छ ।