हेटौंडामा साबुन फ्याक्ट्रीको गोदाममा आगलागी, ५० लाखको क्षति

१२ असोज, काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका-८ स्थित महाशक्ति सोप (साबुन) फ्याक्ट्रीको कार्टुन गोदाममा आगलागी भएको छ । विद्युत सर्ट भई सोमबार बिहान आगलागी हुँदा कार्टुन, रेपर र केमिकल समेत जलेर करिब ५० लाख रुपैयाँ मुल्य …