काठमाडौ : वैद्य निकट अखिल नेपाल क्रान्तिकारी विद्यार्थी संगठनले नेशनल मेडिकल कलेजलाई सम्बन्धन दिने सरकारको निर्णय खारेज गर्न माग गरेको छ।
क्रान्तिकारी आयोजना गरेको ‘नेशनल मेडिकल कलेज सम्बन्धन विवाद र समाधान विषयक’ अन्तरक्रियाका सहभागीहरुले जथाभावी अनुमति दिने सरकारको निर्णयपछि स्वास्थ्य क्षेत्रमा कालो दिन सु...