१२ कात्तिक, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई सरकार विस्तारका लागि नेकपा एमालले दबाब बढाएको छ । तर मुख्यमन्त्री भने एमालेको दबाब छल्न धेरै समय विराटनगरबाहिर बिताइरहेका छन् । नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीलाई एमालेले दशैं अघि नै सरकार विस्तार गर्नका लागि दबाब दिएको थियो । तर कात्तिक १ गते विश्वासको मत लिएपछि […]