नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिगामी र प्रतिक्रान्तिकारीहरुको षड्यन्त्र रोक्ने चार उपाय अपनाउनुपर्ने बताएका छन् । आठौं महाधिवेशनमा आफ्नो राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष प्रचण्डले प्रतिगामी तत्वहरु विभिन्न रुपमा सल्बलाइरहेको भन्दै त्यसका लागि क्रान्तिकारी पार्टीको नाताले विभिन्न उपाय अपनाउन जरुरी रहेको बताएका छन् । यस्ता छन् प्रचण्डका चार उपाय क.) परिवर्तनको प्रमुख वाहक हुनुको नाताले सवभन्दा पहिलो हामीले आफ्नै पार्टीलाई