सञ्चालनमा नआउँदै भत्कियो डेढ करोड खर्चेर बनाइएको कोल्डस्टोर

११ साउन, दाङ । दाङमा करिब डेढ करोड खर्च गरेर बनाइएको कोल्डस्टोर सञ्चालनमा नआउँदै भत्किएको छ । कृषकले उत्पादन गरेका तरकारी तथा फलफूलहरु लामो समयसम्म भण्डारण गर्न मिल्ने गरी बंगलाचुली गाउँपालिका-५ मुर्कुटीमा निर्माण गरिएको कोल्ट स्टोर प्रयोगमा नआउँदै भत्किएको हो । बंगलाचुली गाउँपालिका र साना तथा मझौला कृषक आयस्तर वृद्धि परियोजनाको अनुदानमा लोहारपानी कृषि सहकारी […]