सुर्खेत : स्वास्थ्य संस्थाहरुको पूर्वाधार कमजोर कर्णाली प्रदेशमा अहिले कोरोना भाइरस संक्रमितले भरिभराउ छन्। सामान्य महामारीमा सयौँले ज्यान गुमाउने कर्णालीमा कोरोना संक्रमणले समेत आक्रान्त बनेको छ। यस्तो बेला न पर्याप्त शैया छन्, न अक्सिजन।
संक्रमण र मृत्युदर प्रतिदिन उकालो लागि रहेको कर्णालीमा रोकथाम र उपचारमा एक जुट हुनुपर्ने बेला प्रदेश…