प्रियाको ‘माइतीको झल्को’ सार्वजनिक

तिजको अवसरमा गायिका प्रिया सारू मगरको ‘माइतीको झल्को’ बोलको गीत सार्वजनिक भएको छ। प्रयास कुँवर मगरको शब्द तथा संगीत रहेको यस तीज गीतको भिडियोमा लेखिना राई र स्मृति पुनले कम्मर मर्काएका...