महाकाली पुल आयोजनाको रोयल्टीसम्बन्धी रिटमा अन्तरिम आदेश दिन अस्वीकार

३० असार, धनगढी । राष्ट्रिय गौरवको चार लेनको महाकाली पुल आयोजनाको रोयल्टी विवाद सम्बन्धी रिटमा उच्च अदालत दिपायलको महेन्द्रनगर इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । बुधबार उच्च अदालत दिपायल महेन्द्रनगर इजलासका मुख्य न्यायाधीश प्रभा बस्नेत र न्यायाधीश कृष्णलाल भट्टराईको संयुक्त इजलासले रिट निवेदकको माग बमोजिम अन्तरिम आदेश जारी गरिरहनु नपर्ने ठहर गरेको हो […]

सम्बन्धित सामग्री

रोयल्टी मुद्दामा उच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार

कञ्चनपुर : उच्च अदालत दिपायलको महेन्द्रनगर इजलाशले कुमार/सिएफईसी जेभीले स्थानीय सरकारलाई रोयल्टी रकम दिनु नपर्ने माग सहित दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।महेन्द्रनगर इजलासका न्यायाधीश प्रभा बस्नेत र न्यायाधीश कृष्णलाल भट्टराईको संयुक्त इजलाशले बुधबार अन्तरिम आदेश अस्वीकार गरेको हो। अदालतले प्रतिवादी भीमदत्त नगरपालिका, दोधारा चाँदनी नगरपालिका र महाकाली पुल आयोजनालाई १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ।उच्च अदालत दिपायलको महेन्द्रनगर इजलासका सूचनाका अधिकारी राजेन्द्र चन्दले म