सरकारले नेपाल प्रहरीको प्रमुखमा डिआईजी सर्वेन्द्र खनाललाई नियुक्तिको लागि सिफारिस गरेको छ। मंगलबार साँझ प्रधानमन्त्री निवास वालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले खनाललाई नेपाल प्रहरीको आईजीपी नियुक्तिको लागि सिफारिस गर्ने निर्णय गरेको हो। २०४६ सालमा इन्सपेक्टरबाट प्रहरी सेवा प्रवेश गरेका खनालसँगै उनकै ब्याजका रमेश खरेल, पुष्कर कार्की, उत्तम कार्कीलगायतका डिआईजीले प्रतिस्पर्धा गरेका थिए। को हुन् खनाल कार्यक्षमता,…