बैतडी : बैतडीका स्थानीय बजारहरुमा पसलपिच्छे अखाद्य तथा म्याद नाघेका वस्तु फेला पर्न थालेका छन्। संयुक्त अनुगमन टोलीले चाडपर्वलाई लक्षित बजार अनुगमन गर्न पसलपिच्छे अखाद्य वस्तु भेटिएका हुन्।बजार अनुगमन नभएको उपभोक्ताको गुसासोपछि गत हप्तादेखि यहाँ अनुगमन थालिएको थियो । अनुगमनका क्रममा हालसम्म १ लाख ३५ हजार बढी मूल्यबराबरका अखाद्य तथा म्याद गुज्रेका वस्तु बरामद गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए।बजार अनुगमनमा धेरैजसो पसलमा खाद्य