युक्रेन आइपुगे अमेरिकाले दिएको प्रथम एफ-१६ फाइटर जेट

काठमाडौं । युक्रेनलाई अमेरिकाले प्रदान गरेको एफ–१६ फाइटर जेट युक्रेन पुगेका छन् । जर्मनीको विश्व च्यानल डिडब्लूका अनुसार महिनौ पछिको समन्वयपछि फाइटर जेट आएको हो । अमेरिकाले बिक्रि गर्दा पनि धेरै देशहरुलाई नदिने सिग्नेचर फाइटर जेटको आगमनसँगै युक्रेनी हवाई शक्ति बलियो हुने बताइएको छ । यही तर्कका आधारमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकासँग एफ–१६ जहाज […]

सम्बन्धित सामग्री

चीनले वेलुन मार्फत १२ देशको जासुसी गरिरहेको अमेरिकाको दावी

चीनको ‘जासुसी बेलुन’लाई फाइटर जेट प्रयोग गरेर एटलान्टिक महासागरमा खसालेको अमेरिकाले उक्त वेलुन सम्वन्धि थप जानकारीहरु वाहिर ल्याएको छ। अमेरिकी अधिकारीहरुका अनुसार चीनले अमेरिका मात्र नभएर भारत, जापान, भियतनाम, ताइवान, फिलीपीन्स सहित ...

अमेरिकाले यूएईलाई लडाकु विमान र मिसाइल नष्ट गर्ने युद्धपोत पठाउने

अमेरिकाले संयुक्त अरब इमिरेट्स (यूएई) लाई लडाकु विमान र मिसाइल (क्षेप्यास्त्र) नस्ट गर्ने युद्धपोत पठाउने भएको छ । अमेरिकाले यमनका विद्रोहीहरूको आक्रमणको विरुद्ध यूएईको सहयोगका लागि युद्ध विमान र फाइटर जेट पठाउने भएको हो । अमेरिकाका रक्षा मन्त्री लायड अस्टिन र यूएईका क्राउन प्रिन्स (राजकुमार) मोहम्मद बिन जायेद अल नहयानबीच फोनमा भएको वार्तामा अमेरिकाले यस्तो निर्णय गरेको बीबीसीले जनाएको छ ।  अमेरिकी रक्षा मन्त्रालयको तर्फबाट निकालिएको विज्ञप्तिमा दुवै नेताले हुथी विद्रोहीहरूको पछिल्लो आक्रमणको बारेमा चर्चा गरेका ब...

ताइवानमाथि चीनले थिचाेमिचाे गरे सैन्य कदम चाल्ने अमेरिकाकाे चेतावनी !

काठमाण्डाै - अमेरिकाले चीन र ताइवानबीच बढ्दो तनावप्रति चासो व्यक्त गरेको छ ।ताइवानको आकाश र आसपासको समुद्री क्षेत्रमा बढ्दो चीनको सैन्य प्रभावलाई लिएर अमेरिकाले चासो व्यक्त गरेको हो ।चीनले लगातार चार दिनसम्म ताइवानको हवाई क्षेत्रमा दर्जनौँ फाइटर जेट उडाएपछि ताइवानले विरोध जनाइरहेको छ । ताइवानले आफूलाई स्वतन्त्र देश बताउँदै आएको छ ।तर चीनले भने ताइवानलाई बृहत् चिनको एक महत्त्वपूर्ण अङ्ग मान्दै आएको छ । ताइवानमाथि चीनको थिचोमिचो बढ्दै गए आफूहरुले पनि सैन्य कदम चाल्न बाध्य हुनुपर्ने दिन आउन सक्ने अमेरिकाले ...