बाग्लुङ : नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा बुधबार बिहानदेखि बाक्लो हिमपात भएको छ। हिमपातका कारण ढोरपाटन नगरपालिकाका जनजीवन प्रभावित भएको छ।
गल्कोट नगरपालिकाको घुम्टेको लेक, जैमिनी नगरपालिकाको गाजाको धुरी, ताराखोला गाउँपालिको डुँडे लेकलगायतका पहाडहरुमा हिमपात भएको छ। हिमपातका कारण उच्च पहाडी...