प्रशिक्षक एन्सेलोटीको पहिलो रोजाईको खेलाडी बन्न सक्लान् त ग्यारेथ बेल ?

एजेन्सी । गएको सिजन टोटनहममा बिताएका ग्यारेथ बेल रियल मड्रिड फर्किएका छन् । उनले रियल मड्रिड फर्किएसँगै मैत्रीपुर्ण खेल समेत खेलेका छन् । नयाँ सिजनको तयारीमा जुटेको रियल मड्रिडका लागि उनको अबको योगदानको पाटो कस्तो रहने हो त्यो भने चासोको विषय बनेको छ ।

सम्बन्धित सामग्री

लस एन्जलस क्लब जाने तयारीमा ग्यारेथ बेल !

एजेन्सी । रियल मड्रिडसँगको सम्झौता सकिएसँगै स्टार खेलाडी ग्यारेथ बेल फ्रि ट्रान्सफरमा कुन क्लबमा जालान् भन्ने चर्चा रहेको थियो । रिपोर्टका अनुसार बेल अमेरिकाको एमएलएस क्लब लस एन्जलस एफसीमा अनुबन्ध हुने भएका छन् ।

रियल म्याड्रिडका थप चार खेलाडीलाई कोरोना संक्रमण

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका थप चार खेलाडीलाई कोरोना संक्रमण पुष्टि भएको छ । क्लबले शीर्ष टोलीका थप चार खेलाडीलाई कोरोना संक्रमण भएको जनाएको छ । पछिल्लोपटक कोरोना संक्रमण हुने खेलाडीमा मार्काे एसेन्सियो, एन्ड्री लुनिन, ग्यारेथ बेल र रोड्रिगो गोएस रहेका छन् । यसअघि रियलले आफ्नो दुई खेलाडी डिफेन्डर मार्सेलो र मिडफिल्डर लुका मोड्रिचलाई […]

रियल म्याड्रिड छाडेर कहाँ जालान् बेल ?

युरो २०२० मा डेनमार्कसँग पराजित भएर वेल्स बाहिरिएसँगै प्रश्न तेर्सिएको थियो– अब ग्यारेथ बेल कहाँ जान्छन् ? कुनै समयका विश्वकै महंगा खेलाडी बेल अहिले रियल म्याड्रिडको योजना समेत पर्दैनन् । रियलले उनलाई मनपर्ने प्रशिक्षक कार्लो एन्सिलोट्टीलाई प्रशिक्षणको जिम्मेवारी दिएको छ । एन्सिलोट्टी तिनै प्रशिक्षक हुन्, जसले बेललाई टोट्टेनह्यामबाट विश्व किर्तिमानी मुल्यमा रियल भित्र्याएका थिए । तर, यी प्रशिक्षकले पनि अहिले बेललाई टोलीमा ठाउँ दिन खासै चासो देखाएका छैनन् । ३१ वर्षीय बेल कुनै समय

हेर्न लायक खेलाडी : चम्केलान् त ग्यारेथ बेल

नेपाली समयअनुसार राती ९ः४५ मा अजरवैजानको बाकु शहरमा वेल्स र टर्कीबीच प्रतिस्पर्धा हुँदैछ । सुरुवाती खेलमा स्विट्जरल्यान्डसँग बराबरी खेलेको वेल्स र इटलीसँग पराजित भएको टर्की दुबैको लक्ष्य यो खेल जित्नु हो । ग्यारेथ बेल वेल्सका कप्तान ग्यारेथ बेल प्रतियोगिताका ठूला स्टारमध्ये एक हुन् । रियल म्याड्रिडबाट चारवटा च्याम्पियन्स ल...

युरोकपका लागि वेल्सको टोली घोषणा

काठमाडौं । युरोकप फुटबलका लागि वेल्सको राष्ट्रिय फुटबल टोलीको घोषणा गरिएको छ । युरोकपका लागि वेल्सले २६ सदस्यीय टोली घोषणा गरेको हो । रियल मड्रिडका स्टार खेलाडी ग्यारेथ बेल पनि टोलीमा सामेल छन् । त्यस्तै, १९ वर्षीय मिडफिल्डर रुबिन कार्डिफले सिनियर राष्ट्रिय टोलीमा पहिलोपटक स्थान बनाएका छन् । युरोकप फुटबल आउँदो जुन...

स्थायी रुपमा नै ग्यारेथ बेललाई अनुबन्ध गर्ने तयारीमा टोटनहम

एजेन्सी । टोटनहमका पछिल्लो समय फर्ममा रहेका खेलाडी हुन् ग्यारेथ बेल । उनले पछिल्लो चार खेलमा चार गोल गरेका छन् । उनको खेलबाट खुसी रहेका कारण क्लबले उनलाई स्थायी रुपमा नै अनुबन्ध गर्न चाहेको मिडिया रिपोर्टमा उल्लेख छ ।

११ खेलाडी जसले डेब्यु सिजनमा उत्कृष्ट प्रदर्शन गरे - Naya Patrika

ग्यारेथ बेल (रियल म्याड्रिड) टोटनह्यामबाट तत्कालीन समयमा विश्वको सबैभन्दा महँगो फुटबल खेलाडीका रूपमा रियल म्याड्रिड आएका वेल्सका ग्यारेथ बेलप्रति नयाँ क्लबको धेरै नै अपेक्षा थियो । सुखद पक्ष के रह्यो...पूरा पढ्नुहोस् »