मूर्ति बनाउन जैसी हुम्ला

सिमकोट – बाजुरा जिल्लाको बूढीनन्दा नगरपालिका–२ स्थित लाटो बस्तीमा घर भएका कर्णप्रसाद जैसी कलात्मक मूर्ति निर्माण गर्न हुम्लाको सदरमुकाम सिमकोट आइपुगेका छन्। उनले केही समयदेखि आफ्नो जीविकोपार्जन गर्न मूर्तिकला निर्माण गर्दै आएका हुन्। जैसी मूर्ति निर्माण गर्नका लागि केही महिनादेखि हुम्लामा बसोबास गर्दै आएका छन्। उमेरले ५० वर्ष पुगेका जैसी केही वर्षदेखि मूर्तिकलामा रमाउँदै आएका […]

सम्बन्धित सामग्री

मूर्ति व्यवसायबाट आत्मनिर्भर

बुढीनन्दा गाउँपालिका–६ बाजुराका कर्णप्रसाद जैसी मुगुको धैनकोट बसेर सररस्वतीलगायत विभिन्न देवीदेवताका मूर्ति बनाउँछन् । ४८ वर्षीय जैसीले बनाएका सरस्वतीका मूर्तिको माग हुम्ला, बाजुरा, जुम्ला, कालीकोट, डोल्पामा जाने गरेको छ । उनले मूर्ति बनाएरै महिनामा १ लाख रुपैयाँसम्म आम्दानी गरिरहेका छन् ।