मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबलको उपाधि कोशीलाई
कोशी प्रदेश मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि कोशी प्रदेशले जितेको छ । बिहीबार भएको फाइनल खेलमा सुदुरपश्मिच प्रदेश विरुद्ध दुई सेटले पछि परेको स्थितिलाई उल्टाउँदै कोशीले उपाधि हात पारेको हो ।
हिमाल खरेल, बिर्तामोड प्रदेश खेलकुद विकास बोर्ड कोशीले कोशी प्रदेश भलिबल संघलाई मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताका सन्दर्भमा स्पष्टीकरण मागेको छ । आज बोर्डका सदस्य सचिव हंशराज वाग्लेले संघलाई पत्र लेख्दै एक साताभित्र स्पष्टीकरणको चित्तबुझ्दो जवाफ पेश गर्न निर्देशन दिएका छन् । कोशी प्रदेश भलिबल संघले यही जेठ २९ गतेदेखि ३२ गतेसम्म भएको मुख्यमन्त्री […]
The post प्रदेश भलिबल संघलाई बोर्डले माग्यो स्पष्टीकरण first appeared on Hamro Khelkud.
विभागीय टोलीद्वय एपीएफ र नेपाल पुलिस क्लब इटहरीमा भइरहेको मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् ।
हिमाल खरेल,बिर्तामोड मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताअन्तर्गत नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब सेमिफाइनल प्रवेश गरेका छन् । मंगलबार साँझ इटहरीस्थित प्रादेशिक रंगशालामा भएको खेलमा पुलिसले लुम्बिनी प्रदेशलाई हराएसँगै पुलिस र आर्मी समूह बि को विजेता र उपविजेता हुँदै सेमिफाइनल प्रवेश गरेका हुन् । पुलिसले लुम्बिनीलाई २५–८, २५–१२ र २५–७ को सेटमा जित […]
The post पुलिस र आर्मी सेमिफाइनलमा first appeared on Hamro Khelkud.
हिमाल खरेल, बिर्तामोड मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताअन्तर्गत बागमती प्रदेश सेमिफाइनल प्रवेश गरेको छ । समूह ए मा रहेको बागमतीले आयोजक कोशी प्रदेशलाई सोझो सेटमा हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो । समूह ए मा रहेको एपिएफ ६ अंकका साथ समूह विजेता बन्दा बागमती ३ अंकसहित समूह उपविजेता बन्यो । बागमतीले कोशीविरुद्ध २५–१०, […]
The post मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबलः बागमती सेमिफाइनलमा first appeared on Hamro Khelkud.
मोरङ – सामाजिक विकास मन्त्रालय र प्रदेश खेलकुद विकास बोर्डबीचको टकरावसँगै रोकिएको मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता आउँदो सोमबारबाट हुने
इटहरीमा मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता(रात्रिकालीन) हुने भएको छ । जेठ २९ गतेदेखि ३२ गतेसम्म प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेशको आयोजना तथा जिल्ला भलिबल संघ सुनसरीको संयोजनमा प्रादेशिक रंगशाला, इटहरीमा प्रतियोगिता हुन लागेको हो । विजेताले नगद ३ लाख र उपविजेताले १ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने बिहीबार बिहान आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
कोशी प्रदेश मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि कोशी प्रदेशले जितेको छ । बिहीबार भएको फाइनल खेलमा सुदुरपश्मिच प्रदेश विरुद्ध दुई सेटले पछि परेको स्थितिलाई उल्टाउँदै कोशीले उपाधि हात पारेको हो ।