राप्ती प्रतिष्ठानमा २ सय बढी बिरामीको मिर्गौलामा भएको पत्थरीको सफल शल्यक्रिया

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा युरोलोजी सेवा सुरु भएसंगै सेवा पनि प्रभावकारी बन्दै गएको छ। प्रतिष्ठानका कामु निर्देशक डा रमेश कँडेलले ओपिडीबाट १ हजार ६ सय ५४ जना बिरामीले परामर्शसहितको स्वास्थ्य सेवा लिएको जानकारी दिए। गएको साउनदेखि माघको तेस्रो हप्तासम्म सो  संख्यामा युरोलोजी सेवा लिएका हुन।

सम्बन्धित सामग्री

कमलको शल्यक्रिया सफल

काठमाडौं (हाम्रो खेलकुद – त्रिकोणात्मक टि२० आई सिरिज अन्तर्गत मलेसियासँग शनिबार भएको खेलमा घाइते भएका तीव्र गतिका बलर कमलसिंह ऐरीको सफल शल्यक्रिया भएको छ । आइतबार बिहान कलंकीमा रहेको नेपाल नेशनल अस्पतालमा चिकित्सक निरज केसी र निराजन सुवेदीको टोलीले शल्यक्रिया गरेका हुन् । शनिबार टियु मैदानमा नेपालले प्रस्तुत गरेको २ सय २४ रनको विजयी लक्ष्य […]