१६८ फेसन डिजाइन एकसाथ र्याम्पमा उत्रिने भएका छन् । इन्टरनेशनल इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी (आईआईएफटी)ले आगामी ८ माघमा कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजना गर्ने शोमा यी डिजाइनर आकर्षक पहिरन सहित र्याम्पमा देखिने भएका हुन् ।‘ड्रेस टु इम्प्रेस’ नाम दिइएको फेसन शोमा डिजाइनहरू आफैले तयार पारेका विभिन्न आकर्षक पहिरन केही सिक्वेलमा प्रस्तुत गर्नेछन् । शोमा मोडलिङ र डिजाइनिङको कम्बिनेशन हुने र थुप्रै डिजाइन प्रस्तुत गरिने आयोजकले जनाएको छ । विगत ४ वर्षदेखि हरेक