सिरी ‘ए’ मा इन्टरको साँघुरो जित

काठमाडौं । इटालियन सिरी ‘ए’ मा इन्टर मिलानले साँघुरो जित निकालेको छ । आइतबार राती भएको खेलमा घरेलु टोली भेनेजियाविरुद्ध १-० को साँघुरो जित निकाल्दै इन्टर तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । इन्टरलाई जित दिलाउन माटिओ डार्मियनले १६औँ मिनेटमा गोल गरे । जितसँगै १८ खेलमा ४३ अंक जोडेको इन्टर दोस्रो स्थानमा छ । पराजित भेनेजिया […]