‘ओमिक्रोन संक्रमित देखिएपछि घरमा ४ जना सुरक्षाकर्मी राखियो, तर ११० प्रतिशत घातक छैन् म ढुक्क छु’

एजेन्सी, ७ पुस । दिल्लीका एक युवा व्यापारीले आफु ओमिक्रोन पोजेटिभ भएपछि प्रशासनले निगरानीको लागि घरमा ४ जना सुरक्षाकर्मी राखेको आरोप लगाएका छन् । दुबईबाट ती युवा व्यापारी ४ डिसेम्बरमा भारत फर्केका थिए । दिल्ली एयरपोर्टमा उनको पुनः परीक्षण गर्दा उनलाई कोभिड पोजिटिभ देखिएको थियो । २७ वर्षीय साहिल ठाकुर कोरोनाको ओमिक्रोन भेरियन्टबाट संक्रमण भएको […]

सम्बन्धित सामग्री

रमेश लेखकले गरे मतदान

नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि मतदान गरेका छन् । कञ्चनपुर ३ बाट सत्ता गठबन्धनका साझा उम्मेदवार लेखकले आइतबार बिहान वेदकोट नगरपालिका–८ को बैजनाथ मावि गयलनदी केन्द्रबाट मतदान गरेका हुन् । मतदानपछि लेखकले भने– ‘मतदातामा उत्साह देखिएको छ । चुनाव जित्नेमा ढुक्क छु । गठबन्धनले चुनाव जित्दै छ ।’ यहाँ विभिन्न पार्टीबाट ८ र ४ जना स्वतन्त्रले उम्मेदवार छन् ।