चितवन कांग्रेस सभापतिको केन्द्रीय परिपत्र भन्दा बाहिर नजान कार्यकर्तालाई आग्रह

काठमाडौं, ९ बैशाख । नेपाली कांग्रेस चितवनले गठबन्धन विरोधी गतिविधि नर्गन आफ्ना कायकर्तालाई आग्रह गरेको छ । जिल्ला सभापति राजेश्वर खनालले एक विज्ञप्ती जारी गर्दै केन्द्रीय परिपत्र भन्दा बाहिर गएर भेला, छलफल, गोष्ठी नर्गन र नगराउनका लागि सबै तहका नेता कार्यकर्ताहरुलाई आग्रह गरेका हुन् । खनालले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘यो प्रक्रियालाई नकारात्मक प्रभाव पर्नेगरी […]