बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पूर्व उपकुलपति डा राजकुमार रौनियारको निधन भएको छ। उनको उपचारका क्रममा मंगलबार बिहान १० बजे निधन भएको हो।
लामो समयदेखि कलेजोको समस्याबाट पीडित ६१ वर्षीय महर्जनको गएराति ललितपुरको मेडिसिटी अस्पतालमा निधन भएको सो नगरपालिकाका नगरप्रमुख राजकुमार नकर्मीले जानकारी दिए।...
सुनसरी । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति प्रा.डा. राजकुमार रौनियारको आज (मंगलबार) बिहान निधन भएको छ । सुनसरीको दुहबी नगरपालिका–५ स्थायी घर भएका ५६ वर्षीय रौनियार केही महिनादेखि बिरामी भएको र उपचारका लागि भारतको कोलकाताको एक अस्पतालमा भर्ना भएका थिए । कोलकातामा उपचारका क्रममा रौनियारको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनी […]
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पूर्व उपकुलपति डा राजकुमार रौनियारको निधन भएको छ। उनको उपचारका क्रममा मंगलबार बिहान १० बजे निधन भएको हो।
काठमाडौं । कोभिड–१९ संक्रमणबाट नेपाल प्रहरीका डिएसपी राजकुमार केसीको निधन भएको छ । गएराति नेपाल प्रहरी अस्पतालमा उनको निधन भएको हो ।काठमाडौंको मूलपानी स्थायी घर भएका केसीलाई संक्रमण भएपछि प्रहरी अस्पतालमा भर्ना गरिएको थियो । उनी महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत थिए । केसी प्रहरी संगठनमा इमान्दार र दक्ष अधिकृतको रुपमा परिचित थिए ।
काठमाडौँ। कोरोना संक्रमणका कारण महानगरीय प्रहरी परिसर काठमाडौँमा कार्यरत डीएसपी राजकुमार केसीको निधन भएको छ । प्रहरी अस्पतालमा उपचाररत केसीको बिहीबार निधन भएको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ । २ हप्ता अगाडि कोरोना संक्रमण पुष्टि भएका उनी कागेश्वरी मनोहरा नगरपालिका मूलपानीका स्थायी बासिन्दा हुन् ।
काठमाण्डाै - बेलायतका राजकुमार फिलिपको अन्तिम संस्कार आज हुँदैछ ।
महारानी एलिजाबेथ द्वितीयाका श्रीमान् फिलिपको ९९ वर्षको उमेरमा गएको शुक्रवार निधन भएको थियो ।
अन्तिम संस्कारको समारोह नेपाली समयअनुसार बेलुका पौने ८ बजे बिन्डसर कासल परिसरमा रहेको सेन्ट जोर्जेज च्यापलमा हुनेछ । अन्तिम संस्कारका लागि आवश्यक तयारी भइरहेको बीबीसीले जनाएको छ ।
सन् १९ सय २१ को जुन १० तारिखमा ग्रीसको कोर्फु टापुमा जन्मिएका राजकुमार फिलिप र राजकुमारी एलिजाबेथले सन् १९ सय ४७ मा विवाह गरेका थिए ।
फिलिपका नाति राजकुमार ह्यारी समारोह...
राजकुमार फिलिप द ड्युक अफ एडिनबराको ९९ वर्षको उमेरमा निधन भएपछि विश्वका नेताहरूबाट श्रद्धाञ्जली र बेलायती राजपरिवारप्रति समवेदना आइरहेको छ । विश्वकै शक्तिशाली राष्ट्रका राष्ट्रपति तथा प्रधानमन्त्रीदेखि लिएर पूर्वराष्ट्रप्रमुखहरूले विज्ञप्ति निकाली...
काठमान्डाैं / बेलायती महारानी एलिजाबेथ द्वितीयका पति राजकुमार फिलिपको ९९ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको छ। महारानी एलिजाबेथले सन् १९६१ र सन् १९८६ मा दुईपटक नेपालको राजकीय भ्रमण गर्दा राजकुमार फिलिप सँगै आएका थिए। बेलायती महारानीबाट विशिष्ट सम्मान ‘ओबीई’ प्राप्त समाजसेवी डा. राघवप्रसाद धिताल ‘ओबीई’ फिलिपको नेपाल–प्रेमलाई विशेष रूपमा सम्झना गर्छन्। ‘उहाँमा नेपालप्रति विशेष...
The post नेपालप्रेमी थिए राजकुमार फिलिप appeared first on Purbeli News.
बेलायतका राजकुमार फिलिपको ९९ वर्षको उमेरमा निधन भएको बकिङहाम राजदरबारले जानकारी दिएको छ। राजकुमार फिलिप रानी एलिजाबेथ द्वितीयका पति हुन्।
बकिङहाम राजदरबारद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘गहिरो दुःखका साथ महारानीले उनका श्रीमान एडिनबराका ड्यूक राजकुमार फिलिपको मृत्यु भएको घोषणा गरेकी छन्। महामहिमको आज बिहान विन्डसोर दरबारमा शान्तिपूर्वक निधन भएको छ।’…
काठमाण्डाै – बेलायतकी रानी एलिजाबेथ द्वितीयाका पति राजकुमार फिलिपकाे ९९ वर्षकाे उमेरमा निधन भएकाे छ । बकिङ्घम राजदरबारले राजकुमार फिलिपकाे निधनकाे घाेषणा गरेकाे हाे ।
राजकुमार फिलिप र राजकुमारी एलिजाबेथ सन् १९४७ मा विवाह भएकाे थियाे । त्यसकाे पाँच वर्षपछि राजकुमारी एलिजाबेथ रानी बन्नुभएकाे थियाे ।
बकिङ्घम राजदरबारले एक विज्ञप्ति निकाल्दै भनेकाे छ, निकै दुखका साथ रानीले उनका प्रिय श्रीमान् ड्यूक अफ एडिनबरा राजकुमार फिलिपको निधन भएको घोषणा गर्नुभएकाे छ । राजकुमार फिलिपक...