विकट जिल्लाको रूपमा चिनिने रोल्पाको सुनिल स्मृति गाउँपालिका–४ ले विपन्न परिवारलाई निःशुल्क बिजुली उपलब्ध गराएको छ । मुलुक लामा समयसम्म एकात्मक राज्यप्रणालीमा चलेका कारण विकास पनि केन्द्रीकृत हुँदै गयो । लामो समयसम्म विकास तथा सेवा प्रवाह केन्द्रीकृत हुनाले नेपाल संघीयतामा जाँदा विकास पनि विकेन्द्रित हुने तथा सेवा प्रवाहको स्थिति पनि सुध्रने अपेक्षा गरिएको थियो । […]