काठमाडौँ – प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीका लागि बिहीबारदेखि मतदाता नामावली संकलन हुने भएको छ। अस्थायी मतदाता नामावलीमा समावेश गरिएका मतदाताले प्रतिनिधि सभा तर्फको समानुपातिक निर्वाचन प्रणाली तर्फमात्र मतदान गर्न पाउने व्यवस्थाका लागि नामावली संकलन हुन लागेको हो। सरकारी कर्मचारी, सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कारागारमा रहेका थुनुवा/कैदी निर्वाचन कार्यमा खटिएका कर्मचारी र सुरक्षाकर्मी सरकारबाट […]