काठमाडौं- दक्षिण कोरियामा कोभिड-१९ को संक्रमण बढ्दो क्रममा रहेको देखिएको छ । त्यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार गएको २४ घन्टाभित्र ८० हजार जना भन्दा बढीमा कोभिडको संक्रमण भएको छ । दक्षिण कोरियामा पछिल्ला हप्ताहरुमा कोभिडका संक्रमित बढ्दै गएकाले अहिले १ करोड ७० लाख मानिसमा कोभिडको संक्रमण रहेको पाइएको पनि समाचारमा जनाइएको छ । त्यहाँ अघिल्लो हप्तासम्ममा दैनिक […]
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ हजार ७९१ जना कोभिड संक्रमित थपिएका छन् ।
आज काठमाडौंमा ३ हजार ६३४, भक्तपुरमा ४५५ र ललितपुरमा ५८७ जना संक्रमित थपिएका हुन् ।
योसँगै काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ५२ हजार ८४२ पुगेको छ ।
देशभर आज ८० हजार ७७९ जना होम आइसोलेसनमा र १ हजार...
एजेन्सी । अमेरिकामा एकैदिन १० लाख भन्दा बढी कोभिड संक्रमित थपिएका छन् । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण फैलिएसँगै कोभिड संक्रमित बढेका हुन् । सोमबार एकै दिन १० लाख ८० हजार संक्रमित थपिएको जोन्स हप्किन्स युनिभर्सिटीले जनाएको छ । युनिभर्सिटीका अनुसार संक्रमितमध्ये अधिकांशमा ओमिक्रोन भेरियन्ट देखिएको छ । संक्रमण फैलिए पनि अमेरिकामा विद्यालय, कलकारखाना र […]
लिमा, (एजेन्सी) । पेरुमा अहिलेसम्म सार्वजनिक भएको कोभिड संक्रमित मृतकको संख्याभन्दा वास्तविक संख्या दोब्बर भएको पर्दाफास भएको छ । फलस्वरूप जनसंख्याको आधारमा पेरु विश्वकै कोरोना भाइरसको कारण मर्नेको दर सबैभन्दा धेरै भएको मुलुक बनेको जोह्न्स होप्किन्स युनिभर्सिटीको तथ्यांकमा उल्लेख गरिएको छ । सच्चिएको नयाँ तथ्यांकअनुसार पेरुमा अहिले आधिकारिक मृतकको संख्या १ लाख ८० हजार नाघेको […]