अर्थमन्त्री शर्मा भन्छन् - चैत भित्रै आउँछ मेलम्चीको पानी

उनले यसअघि परीक्षणको रुपमा मेलम्चीको पानी काठमाडौं ल्याएको बताउँदै बजेटको हिसाबमा कुनै समस्या नरहेको बताए ।

सम्बन्धित सामग्री

किसानकाे खातामा हरेक दिन पैसा आउने दिन आयो : अर्थमन्त्री शर्मा

रुकुम पश्चिम – अर्थमन्त्री जनार्दन शर्माले किसानको खातामा हरेक दिन पैसा आउने दिन आएको बताउनुभएको छ । आज शुक्रवार रुकुम पश्चिमको मुसिकोट नगरपालिका १२ नम्वर वडामा डेरी प्लान्ट (दूध उद्योग) को शिलान्यास गर्नुहुँदै अर्थमन्त्री शर्माले समाजको समृद्धि कृषि क्रान्ति र उत्पादनको माध्यमबाट हुने बताउनुभयो ।    स्यार्पु पावर कम्पनी लिमिटेड अन्तर्गतको स्यार्पु कृषि कम्पनी लिमिटेडको २३ करोड रुपैयाँको लागतमा निर्माण हुन लागेको यस उद्योगको शिलान्यास गर्नुहुँदै अर्थमन्त्री शर्माले कृषिमार्फत आर्थिक गतिविधिलाई चलायमान बनाउन उद्योग ...

पत्रकारको क्षमता विकासका लागि सरकारले सहयोग गर्छ– अर्थमन्त्री शर्मा

अर्थमन्त्री शर्माले राससमा जनशक्तिको क्षमता अभिवृद्धि गर्ने र यसको संरचनामा सुधार गर्नुपर्ने बताउनुभयो ।

पीडितको व्यवस्थापनमा जुट्यो सरकार : अर्थमन्त्री शर्मा

सर्लाही : नेपाल सरकारका अर्थमन्त्री जनार्दन शर्माले सरकार बाढी, पहिरो र डुबान प्रभावितको व्यवस्थापनमा जुटिसकेको बताएका छन्।नेकपा माओवादी केन्द्रका नेता शिवपुजन रायका बुवा अमिरिलाल रायको श्रद्धाञ्जलि सभामा सहभागी हुन आज (बुधवार) सर्लाहीको रामनगर गाउँपालिका–५, आएका अर्थमन्त्री शर्माले तत्काल प्रभावितको उद्धारको काम भइरहेको र यथाशीघ्र राहत प्याकेज समेत घोषणा गरिने बताए।बेमौसमी वर्षाले तराई, पहाड सबैतिर भएको जनधनको व्यापक क्षतिप्रति सरकार चिन्तित रहेको अर्थमन्त्री शर्माको भनाइ छ। मन्त्री

अर्थमन्त्री शर्मा र सुमारबीच भेटवार्ता

एमसीसी उपाध्यक्ष फातिमा सुमार र अर्थमन्त्री जनार्दन शर्माबीच भेटवार्ता भएको छ । शनिबार अपरान्ह सुमारको टोलीले सिंहदरवारमा अर्थमन्त्री शर्मासँग भेटवार्ता गरेको हो ।भेटमा एमसीसीको टोलीले कम्प्याक्टलाई संसदबाट शीघ्र अनुमोदन गरि कार्यान्वयनमा लैजान आग्रह गरेको छ । जवाफमा अर्थमन्त्री शर्माले नेपाल र एमसीसीबीच २०१७ मा सम्पन्न कम्प्याक्ट सम्झौताका विषयमा राजनीतिक स्तरमा छलफल भइरहेको बताएकाम थिए ।भदौ […]

अर्थमन्त्री शर्मासँग एमसीसी उपाध्यक्ष सुमारको भेटवार्ता

काठमाडौं, २६ भाद्र । एमसीसी उपाध्यक्ष फतिमा सुमारले आज अर्थमन्त्री जर्नादन शर्मासँग भेटवार्ता गरेकी छिन् । अर्थ मन्त्रालयमा भएको भेटमा एमसीसी अगाडि बढाउनेबारे छलफल भएको बुझिएको छ । अर्थमन्त्री शर्माले राष्ट्रिय सहमति गरेर एमसीसीमा सहमति बनाएर नेपालको हित अनुरुप अगाडि बढाउन सकिने बताएका छन् । एमसीसी उपाध्यक्ष सुमारले एमसीसी अगाडि बढाउनेबारे छलफल केन्द्रित गरेको बुझिएको […]

अर्थमन्त्री शर्मा र एमसीसी उपाध्यक्षबीच भेटवार्ता

अर्थमन्त्री जनार्दन शर्मा र एमसीसी उपाध्यक्ष फातिमा सुमारबीच भेटवार्ता भएको छ ।  शनिवार एमसीसी उपाध्यक्ष सुमार अर्थमन्त्री शर्मालाई भेट्न सिंहदरबार पुगेकी हुन् ।भेटका अवसरमा अर्थमन्त्रीले एमसिसीका विषयमा राजनैतिकस्तरमा छलफल भइरहेको बताएका छन् । अर्थ मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, “नेपाल र मिलेनियम च्यालेन्ज कर्पोरेशनबीच सन् २०१७ मा सम्पन्न कम्प्याक्टका विषयमा राजनैतिकस्तरमा छलफल भएको छ ।” सो अवसरमा उपाध्यक्ष सुमारले कम्प्याक्टलाई शीघ्र अनुमोदन गरी कार्यान्वयन

फतिमा र अर्थमन्त्री शर्माबीच भेटवार्ता

काठमाडौँ, २६ भदौ । एमसीसीकी उपाध्यक्ष फतिमा सुमार र अर्थमन्त्री जनार्दन शर्माबीच भेटवार्ता भएको छ । आज सिंहदरबारस्थित अर्थ मन्त्रालयमा उपाध्यक्ष फतिमा जेड सुमारको नेतृत्वको प्रतिनिधिमण्डलले अर्थमन्त्री शर्मासँग भेटेका हुन् । एमसीसीको विषयमा उनीहरुबीच छलफल भएको बुझिएको छ । उपाध्यक्ष सुमारले एमसीसीलाई संसदबाट शिघ्र अुनमोदन गर्न आग्रह गरेकी छिन् । उक्त भेटवार्तामा नेपालका लागि अमेरिकी […]

अर्थमन्त्री शर्माले आज ‘अर्थतन्त्रको यथार्थ पत्र’ सार्वजनिक गर्ने

काठमाण्डौ - अर्थमन्त्री जनार्दन शर्माले आज ‘अर्थतन्त्रको यथार्थ पत्र’ ल्याउने हुनु भएको छ ।  अर्थमन्त्री शर्माले आज देशको आर्थिक स्थितिबारे जानकारी गराउन प्रतिनिधि सभामा यथार्थ पत्र सार्वजनिक गर्ने उहाँको सचिवालयले जनाएको छ ।   अर्थमन्त्री शर्माले हिजो नै प्रधानमन्त्री शेरबहादुर देउवालाई यथार्थ पत्रको विषयमा जानकारी गराउनु भएको थियो । सामान्यतः नयाँ सरकार आउँदा सरकारले वा कुनै मन्त्रीले वर्तमान स्थितिका विषयमा जानकारी दिन श्वेतपत्र सार्वजनिक गर्ने चलन छ ।  त्यही अनुसार अर्थमन्त्रीले यथार्थ पत्रका&nbs...

सहकारी बैंकको चेक नचल्ने नियम खारेज गर्छु : अर्थमन्त्री शर्मा

राष्ट्रिय सहकारी बैंकको १९ औँ वार्षिकोत्सवको अवसरमा मंगलबार ललितपुरमा भएको कार्यक्रममा अर्थमन्त्री शर्माले सहकारी बैंकको चेक नचल्ने नियम खारेज गर्ने बताएका हुन्।

मौद्रिक नीति रोकेको छैन : अर्थमन्त्री शर्मा

काठमाडौं।अर्थमन्त्री जनार्दन शर्माले आफूले मौद्रिक नीति नरोकेको बताएका छन्।उनले नेपाल राष्ट्र बैंक स्वायत्त निकाय भएकाले आफूले सो स्वायत्त निकायको दायरा मिच्ने काम नगरेको बताएका हुन्।उनले नेपाल आर्थिक पत्रकार संघ(नाफिज)सँगको छलफलमा मौद्रिक नीति अर्थमन्त्रीले रोकेको समाचार सम्प्रेसण भएपनि त्यस्तो नभएको बताए।चालु आर्थिक वर्षको १४ दिन बितिसक्दा पनि मौद्रिक नीति आउन सकेको छैन। सोहीकारण अर्थमन्त्री शर्माले हस्तक्षेप गरेको चर्चा हुँदै आएको छ।