महायज्ञ उद्घाटन गर्न आज राैतहट जाँदै ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आज बिहान राैतहट जाँदैछन् । माैलापुरमा आयाेजना हुन लागेकाे मधानी महायज्ञको उद्घाटन गर्न ओली रौतहट जान लागेका हुन् ।मौलापुरका मेयर रिनाकुमारी साहकाे नेतृत्वमा बालकोट पुगेको टोलीले मौलापुरमा हुने महायज्ञको प्रमुख अतिथिका रूपमा आएर उद्घाटन गर्न अनुरोध गरेको थियो ।मौलापुर-५ पतौरास्थित पुरातात्त्विक महादेव मन्दिरमा महाशिवरात्रिको अवसरमा नगरपालिकाको आयोजनामा महायज्ञ हुन लागेको हो ।महायज्ञमा नायक राजेश हमाल लगायत कलाकारको प्रस्तुति रहनेछ ।

सम्बन्धित सामग्री

नौवहिनी गाउँपालिकाको प्रशासकीय भवन उद्घाटनका लागि ओली प्युठान जाँदै

रुपन्देही । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज प्युठान आउने भएका छन् । नौवहिनी गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्न अध्यक्ष ओली असोज २८ गते घटस्थापनाका दिन प्युठान आउन लागेका हुन् । एमाले पोलिटब्युरो सदस्य एवं सांसद सूर्य थापाका अनुसार अध्यक्ष ओलीले असोज २८ गते बिहान स्वर्गद्वारी आश्रम मन्दिरमा दर्शन र […]

आज झापा जाँदै ओली

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज गृह जिल्ला झापा जाने भएका छन्। जहाजमार्फत दिउँसो १ बजे भद्रपुर जाने कार्यक्रम रहेको एमाले कोशी प्रदेश कमिटी सदस्य होमबहादुर थापाले जानकारी दिएका छन्। भोलि दमक २ मा निर्माण गरिएका ४३ वटा आवास भवनको उद्घाटन र जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन ओली झापा जान लागेका […]

एमाले अध्यक्ष ओली आज पोखरा जाँदै

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज पोखरा जाँदैछन्। पोखरामा आयोजना हुने नेकपा एमालेको निकट लोकतान्त्रिक तमु संघको राष्ट्रिय सम्मेलन उद्घाटन गर्न अध्यक्ष ओली पोखरा जान लागेको एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।  पोखरा सभागृहमा हुने उद्घाटन सत्रमा अध्यक्षले सम्बोधन गर्ने कायक्रम रहेको गुरुङले बताए। उनी आजै काठमाडौं फर्किने कार्यक्रम छ।

एमाले अध्यक्ष ओली आज उदयपुर जाँदै

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज उदयपुर जाँदै छन्। मदन भण्डारी आँखा अस्पतालको उद्घाटन गर्न अध्यक्ष ओली उदयपुर जान लागेको ओलीको सचिवालयले जनाएको छ।   त्रियुगाा नगरपालिका–१० मा स्थापना भएको आँखा अस्पतालको आज दिउँसो साढे १२ बजे अध्यक्ष ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको अस्पतालका अध्यक्ष भागवत राउतले जानकारी दिए। एमाले उदयपुरले बृहत जनसभाको पनि आयोजना गरेको छ। सो जनसभामा ओलीले सम्बोधन गर्ने र पार्टी प्रवेश गराउने कार्यक्रम रहेको छ।

आज संखुवासभा जाँदै ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज संखुवासभा जाँदै छन्। हिजो मात्र गृह जिल्ला झापाका विभिन्न कार्यक्रम सकेर काठमाडौँ फर्किएका ओली आज संखुवासभा जान लागेका हुन्। खाँदबारीमा आयोजना गरिएको पार्टीको जिल्ला अधिवेशन उद्घाटन र अन्य पार्टीबाट एमाले प्रवेश गर्नेहरुलाई स्वागत गर्ने कार्यक्रममा सहभागी हुन ओली त्यसतर्फ जान लागेको ओलीको सचिवालयले जनाएको छ। अध्यक्ष […]

जिल्ला अधिवेशन उद्घाटन गर्न एमाले अध्यक्ष ओली आज संखुवासभा जाँदै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज संखुवासभा जाँदैछन् । उनले सदरमुकाम खाँदबारीमा आयोजित जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्नेछन् । ओलीले चीनसँगैका सिमावर्ती जिल्ला संखुवासभा-किमाथाङका नाकासम्मको सडक सञ्जालको अवस्था, अरुण तेस्रो जलविद्युत परियोजना निर्माणको अवस्था लगायतका विकास निर्माणको अवलोकन गर्ने कार्यक्रमसमेत रहेको जनाइएको छ । संखुवासभा एमाललेले आज र भोलि आठौं जिल्ला […]

एमाले अध्यक्ष ओली आज चितवन जाँदै

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टीको १०औँ महाधिवेशनका लागि आज चितवन जाँदै छन्।  ओली बिहान ११ बजे चितवन जाने उनको सचिवालयले जनाएको छ।सचिवालयका अनुसार ओली आजै चितवनमा आयोजना हुने केही कार्यक्रममा सहभागी हनेछन्। भोलिदेखि तीन दिनसम्म चितवनमा एमालेको महाधिवेशन हुँदैछ।नारायणगढस्थित नारायणी किनारमा उद्घाटन कार्यक्रमपछि सौराहामा बन्दसत्र आयोजना हुनेछ। महाधिवेशनका लागि अध्यक्ष ओलीसहित अन्य नेताहरू पनि आजै चितवन पुग्नेछन्। हिजो सचिव योगेश भट्टराई र मूल आयोजक समितिका संयो

प्रधानमन्त्री ओली आज झापा र मोरङ जाँदै

काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओली आज झापा र मोरङ जाँदै हुनुहुन्छ । प्रधानमन्त्री ओली काठमाण्डौबाट पहिले झापा जाने कार्यक्रम रहेकाे छ । ओलीले बिर्तामोडमा बी एन्ड सी अस्पतालले बनाएको अत्याधुनिक पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्नुहुनेछ । त्यसपछि ओली मोरङको उर्लाबारी जाने कार्यक्रम छ । उर्लाबारीमा सन्थाल समुदायको लागि बन्ने एकीकृत बस्तीको प्रधानमन्त्रीले शिलान्यास गर्ने कार्यक्रम रहेको छ । सन्थाल समुदायका एक सय ३६ परिवारको लागि ३० करोड रुपैयाँ लागतमा एकीकृत बस्ती बनाउने योजना छ । पछिल्लो समय प्रधानमन्त्री ओलीको ...

प्रधानमन्त्री ओली आज दाङको देउखुरी जाँदै

काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओली आज दाङको देउखुरीमा जाँदै हुनुहुन्छ । लुम्बिनी प्रदेशको स्थायी राजधानीमा पर्ने राप्ती नदीमा बनेको पक्की पुलको उद्घाटन गर्न र लालमटीयामा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली त्यसतर्फ जान लाग्नु भएको हो । प्रधानमन्त्री ओलीले बिहान ११ बजे सिसहनियाँ–महदेवा जोड्ने पक्क...