राप्रपाका नगरसभापति कांग्रेस प्रवेश, लगत्तै जिल्ला सदस्य मनाेनीत

राष्ट्रिय प्रजातन्त्र पार्टीका सिद्धार्थनगर सभापति चन्द्रभक्त श्रेष्ठ नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।